निर्वाचनको मौन अवधिदेखि निर्वाचन सम्पन्न नभएसम्म काठमाडौंमा मदिराजन्य सामग्री विक्री वितरणमा रोक
मेरोन्यूज
२०७९ वैशाख २६ गते ९:३१

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचनको मौन अवधिदेखि निवार्चन सम्पन्न नभएसम्म मदिराजन्य सामग्री विक्री वितरण गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।
यही ३० वैशाखमा हुने स्थानीय तहको निवार्चन हुदैछ । वैशाख २७ गते मंगलबार राति १२ बजेपछि मौन अवधिभर मदिराजन्य पदार्थ विक्रि वितरण पूर्णरूपमा बन्द गर्न प्रशासनले निर्देशन दिएको हो ।
त्यसैगरी, प्रशासनले मतदानको दिन अत्यावश्यक सेवाका सञ्चालित र अनुमति लिएका सवारी साधनहरु बाहेकका सवारी साधनहरु बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म पुर्णरुपमा प्रतिबन्ध लगाएको छ ।
सम्बन्धित
















पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया