श्रीलंकामा झडपमा परी एक सांसदको मृत्यु, सयौँ घाइते
मेरोन्यूज
२०७९ वैशाख २६ गते २०:२१

श्रीलंको राजधानी कोलम्बोमा प्रदर्शनकारीबीच भएको झडपमा एक जना सत्तारुढ दलका सांसदको मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीले प्रहरीलाई उदृत गर्दै सांसद पी अमरकीर्थी अथुकोरालाको मृत्यु भएको पुष्टि गरेको हो ।
प्रदर्शनमा करिब १३० जनाभन्दा बढी घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ । तनाव उत्पन्न भएपछि सोमबार प्रहरीले कर्फ्यू लगाएको छ ।
श्रीलंकामा विदेशी मुद्राको अभावबाट उत्पन्न भएको आर्थिक संकटको पछिल्ला दिनमा झन विकराल बन्दै गएको छ । जसका कारण इन्धन, खाद्यान्न र औषधि जस्ता अत्यावश्यक आपूर्तिको अभाव भएको छ ।
सरकार र सांसद्लाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ ।
सम्बन्धित
















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सम्पत्ति छानबिन आयोगले सुरु ग-यो काम
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया