मत हाल्न सिकाएको आरोपमा मतदान अधिकृत प्रहरी नियन्त्रणमा
मेरोन्यूज
२०७९ वैशाख ३० गते १३:१८
सर्लाही । सर्लाहीमा प्रहरीले एक जना मतदान अधिकृतलाई नियन्त्रणमा लिएको छ ।
मतदातालाई मत हाल्न सिकाएको आरोपमा प्रहरीले मतदान अधिकृतलाई नियन्त्रणमा लिएको हो ।
उक्त आरोपमा सर्लाहीको बलरा नगरपालिका–३ स्थित पुरानो गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सम्बन्धित
















पाँचथरमा एकजना युवा उम्मेदवार, महिला र दलित शून्य
South Korean ex-PM Han gets 23 years jail for martial law role
चुनावी अभियानलाई स्मार्ट बनाउन एआई-आधारित ‘माईअभियान’ सार्वजनिक, के-के छन् सुविधा ?
इरान–अमेरिका तनाव चर्कियो
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
प्रतिक्रिया