धुर्कोट नयाँगाउँमा अध्यक्षका उम्मेदवार भण्डारीमाथी माओवादीका कार्यकर्ताद्वारा हातपात
मेरोन्यूज
२०७९ वैशाख ३० गते १७:३२

गुल्मी । धुर्कोट गाउँपालिका वडा नम्बर २ नयाँगाउँमा माओवादीका कार्यकर्ताद्वारा संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेदवार महेन्द्र प्रसाद भण्डारीमाथी हातपातको प्रयास भएको छ ।
अध्यक्षका प्रत्यासी भण्डारी मतदान केन्द्रको अबलोकन गर्न जानेक्रममा हातपातको प्रयास हुनुका साथै तथानाम गालीगलोज गरेको स्थानिय प्रकाश पोख्रेलले जानकारी दिए । पोख्रेलका अनुसार उग्र माओवादी कार्यकर्ताले जवर्जस्त मुख छाड्ने र भण्डारीलाई एक ढंगले हातहालाहालको अवस्था आएको उनले बताए ।
हातपातको प्रयास भएपछी प्रहरीको टोली घटनास्थलमा पुगी भण्डारीलाई सुरक्षीत ठाउँमा लगिएको हो । हातपात गर्ने माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणको प्रयास गर्न कोसिस गरिरहेको छ भने उग्र कार्यकर्ताले झनझन बिबाद निम्त्याएको कारणले गर्दा नयाँगाउँको स्थिति तनाबग्रस्त छ ।
सम्बन्धित
















‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने
Chair Oli and leader Lekhak freed
Gold and silver prices decrease
मध्यपूर्व युद्धः तनाव, वार्ता र अनिश्चितता
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया