भरतपुर महानगरमा ७०० मत गन्दा रेणु दाहालको अग्रता
मेरोन्यूज
२०७९ वैशाख ३१ गते २०:२४

काठमाडौं । चितवन जिल्लाको भतरपुर महानगरपालिकामा ७०० मत गन्दा गठबन्धन दलका उम्मेदवार रेनु दहालले अग्रता लिएकी छिन् ।
नेकपा (एमाले)का उम्मेदवार दोस्रो स्थानमा छन् । पछिल्लो मत गणनाको अवस्था हेर्दा रेनु दहालले दुई सय ७८ मत ल्याएकी छिन् भने, नेकपा(एमाले)का विजय सुवेदीले दुई सय ५८ मत ल्याएका छन् । त्यस्तै नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ९४ मत ल्याएका छन् ।
सम्बन्धित
















नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
त्रिविको शिक्षाशास्त्र सङ्कायले पायो ‘क्युएए’
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया