भरतपुरमा रेणु दाहाल र विजय सुवेदीको दुरी बढ्दै
मेरोन्यूज
२०७९ वैशाख ३१ गते २१:३५

काठमाडौँ । चितवनको भतरपुर महानगरपालिकामा ८०० मत गणना सम्पन्न भएको छ । जसमा सत्ता गठबन्धन दलकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।
दाहालले ३२६ पाउँदा उनको प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २८१ ल्याएका छन् ।
उपमेयरमा चित्रसेन अधिकारीले ३५८ मत ल्याउँदा हिमला गुरुङले २१४ मत ल्याएका छन् । गुरुङ एमाले र राप्रपा गठबन्धनको उम्मेदवार हुन् ।
सम्बन्धित
















आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया