भरतपुरमा २५ सय ८१ मत गन्दा जगन्नाथले कति मत पाए ?
मेरोन्यूज
२०७९ जेठ १ गते ६:३६

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले १ सय ९ मतले अग्रता लिएकी छन्।
भरतपुरमा २ हजार ५ सय ८१ मत गणना हुँदा नेकपा माओवादीकी उम्मेदवार दाहालले ९ सय ८० मत ल्याएकी छन्।
एमाले(राप्रपा गठबन्धनका उम्मेदवार विजयी सुवेदीले ८ सय ७१ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ सय २६ मत ल्याएका छन्।
सम्बन्धित
















15 killed, 7 injured as Russian drone hits miners’ bus in Pavlohrad, emergency service says : Ukraine
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीका लागि आह्वान
Kathmandu : The price of gold has declined by Rs 13,400 per tola (11.66 grams) in the domestic market today.
बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया