हनुमानगर कंकालिनीको मेयर उपमेयरमा सिके राउतको पार्टीको अग्रता
मेरोन्यूज
२०७९ जेठ १ गते ६:४४
काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा सिके राउत नेतृत्वको जनमत पार्टीले मेयर र उपमेयरमा फराकिलो मतान्तरसहित अग्रता लिएको छ।
सार्वजनिक भएको पछिल्लो मतपरिणामअनुसार मेयरमा जनमतका वीरेन्द्र माझीले १६२८ मत ल्याएका छन्।
दोस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका शैलेशकुमार साहले २९४ मत पाएका छन्।
उपमेयरमा पनि जनमत पार्टीकी रेखादेवी मण्डलले अग्रता लिएकी छन्। उनले १६१५ मत पाएकी छन्। दोस्रोमा रहेकी जसपाकी सरितादेवी यादवले २९८ मत ल्याएकी छन्।
अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ। वडाध्यक्षमा जनमत पार्टीका उम्मेदवार फराकिलो मतान्तरले अगाडि छन्।
सम्बन्धित
















लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
दुई दिन सार्वजनिक बिदालाई निरन्तरता दिन माग
क्लस्टर वारहेडसहित उत्तर कोरियाको परीक्षण
Textbooks arrive in Karnali before start of new academic session
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया