काठमाडौंमा केशव स्थापितलाई बालेन शाहले ७०० मतले पछाडी पारे, सिर्जना सिंहको कति ?
मेरोन्यूज
२०७९ जेठ १ गते ७:०१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । शाहले १५८७ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८८७ मत पाएका छन् । स्थापितभन्दा बालेन ७ सय मतले अगाडि छन् ।
कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ८२२ मत पाएकी छन् । काठमाडौँमा हालसम्म ४४५३ मतगणना गरिएको छ । हाल मत गणना जारी छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया