यी हुन् माअोवादी केन्द्रले जितेको चार पालिका
मेरोन्यूज
२०७९ जेठ १ गते ११:०४

काठमाडौं । बैशाख ३० मा भएको स्थानीय चुनावका मतपरिणाम आउने क्रम जारी छ। सात सय ५३ पालिकामध्ये अहिलेसम्म १८ पालिकाको अन्तिम मतपरिणाम प्राप्त भएका छन्।
माओवादी केन्द्रले हालसम्म चारवटा गाउँपालिकामा अध्यक्ष जितेको छ । जसमा डोल्पाको जगदुल्ला, दार्चुलाको अपी हिमाल, दैलेखको नौमुले र बागलुङको ताराखोला छन् ।
सुची हेर्नुहोस्
१. जगदुल्ला गाँउपालिका, डोल्पा, अध्यक्ष– नारसिंह रोकाय
२. अपि हिमाल गाँउपालिका, दार्चुला, अध्यक्ष– भगतसिंह ठेकेरे
३. नौमुले गाँउपाकिका दैलेख, अध्यक्ष– छवि सुवेदी
४. ताराखोला गाँउपालिका,बागलुङ, अध्यक्ष– धनबहादुर बिक ।
सम्बन्धित









काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण
मधेसमा ३ मन्त्री नियुक्त
टाटा ईभी ग्राहकका लागि विन्टर सर्भिस एन्ड एक्सचेन्ज क्याम्प घोषणा
एनआईसी एशिया बैंकको लकर सेवामा १५ प्रतिशत छुट
बालिकालाई जङ्गलमा लगेर हत्या गर्ने एकजना पक्राउ
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया