अहिलेसम्म कुन दलले कहाँ जिते ? (सूचीसहित)

काठमाडौँ । अहिलेसम्म देशभर ३० स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये १३ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ ।
यस्तै, नेपाली कांग्रेसले ९ वटा स्थानीय तहमा जित हात पारेको छ । नेकपा माओवादी केन्द्रले ६ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन् ।
नेकपा एमाले विजयी भएका पालिकाहरू :
१, मनाङको मनाङ ङिस्याङ गाउँपालिका : अध्यक्ष कान्छा घले विजयी
२, मनाङको चामे गाउँपालिका : अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
३, मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका : अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
४, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका : अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
५, मुस्ताङको लोमान्थाङ गाउँपालिका : अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
६, डोल्पाको से फोक्सुण्डो गाउँपालिका : अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
७, सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
७, बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी
८, नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
९, बझाङको थलारा गाउँपालिका : अध्यक्ष प्रकाश रोकाया विजयी
१०, मुस्ताङको थासाङ गाउँपालिका : अध्यक्ष प्रदिप गौचन
११, म्याग्दीको मालिका गाउँपालिका : अध्यक्ष वेगप्रसाद गर्वुजा
१३, तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका : अध्यक्ष यादवबहादुर खापुङ
नेपाली कांग्रेस विजयी भएका पालिकाहरू :
१, मनाङको नार्पा भूमी गाँउपालिका : कोन्जो तेन्जीङ लामा विजयी
२, मनाङको नासोँ गाउँपालिका : धनबहादुर गुरुङ विजयी
३, मुस्ताङको घरपोझङ गाउँपालिका : मोहनसिंह लालचन विजयी
४, गुल्मीको रेसुङ्गा नगरपालिकामा : खिलध्वज पन्थी विजयी
५, गन्यापधुरा गाउँपालिका : अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
६, गुल्मीको गुल्मीदरबार गाउँपालिका : अध्यक्ष सरोजकुमार थापा विजयी
७, डोटीको बडीकेदार गाउँपालिका : अध्यक्ष भैरवबहादुर साउद विजयी
८, हुम्लाको खार्पुनाथ गाउँपालिका : अध्यक्ष कर्णबहादुर रावल विजयी
९, बागलुङको तमानखोला गाउँपालिका : अध्यक्ष जोकलाल बुढा
नेकपा माओवादी केन्द्र :
१, डोल्पाको जगदुल्ला गाउँपालिका : अध्यक्ष नारसिङ रोकाय विजयी
२, दैलेखको नौमुले गाउँपालिका : अध्यक्ष छविराम सुवेदी
३, बाग्लुङ ताराखोला गाउँपालिका : अध्यक्ष धनबहादुर विक
४, उदयपुर लिम्चुङबुङ गाउँपालिका : अध्यक्ष मेजरकुमार राई
५, रोल्पाको थवाङ गाउँपालिका : अध्यक्ष ऋषिकेशव बुढामगर
६, खोटाङको जन्तेढुंगा गाउँपालिका : अध्यक्ष अरूणादेवी राई
नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका :
१, डोल्पाको छार्का साङतोङ गाउँपालिका : अध्यक्ष सेनाङ गुरुङ विजयी
२, डोल्पाको काइके गाउँपालिका : अध्यक्ष अंगदकुमार राना विजयी
















टी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग भिड्दै
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
कस्ताे रहला आज देशभरकाे मौसम ?
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया