रेनु दाहाललाई विजय सुवेदीले भेट्टाउन १४ मत बाँकी
मेरोन्यूज
२०७९ जेठ १ गते १८:५०

चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहाललाई विजय सुवेदीले भेट्टाउने भएको छ । कूल ६ हजार ४७७ मत गणना हुँदा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी दाहाल आफ्ना प्रतिद्वन्द्वीसँग जम्मा १४ मतले अगाडि भएकी छन् ।
दाहालले दुई हजार ३१७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले दुई हजार ३०३ मत ल्याएका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७६१ मत ल्याइसकेका छन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया