भरतपुरमा रेनु दाहालको अग्रता तोडियो
मेरोन्यूज
२०७९ जेठ १ गते २०:०६

काठमाडौँ । भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता तोडिएको छ । उनलाई एमालेका विजय सुवेदीले उछिनेका हुन् ।
रेनु दाहालले दुई हजार ४६५ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदी दुई हजार ४६८ मत ल्याएका छन् ।
विजयले रेनुलाई ३ मतले उछिन्दै अग्रता लिएका हुन् । यस्तै, जगन्नाथ पौडेलले ८०५ मत ल्याएका छन् ।
सम्बन्धित
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया