भरतपुरमा दुरी बढाउँदै विजय सुवेदी, रेनु दाहाल पछ्याउँदै
मेरोन्यूज
२०७९ जेठ १ गते २१:३१

काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन् । उनी सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालभन्दा १४ मतले अगाडि भएका हुन् ।
सुवेदीले दुई हजार ६९३ मत ल्याउँदा गठबन्धनकी उम्मेदवार दाहालले दुई हजार ६७९ मत ल्याएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८६२ मत ल्याएका छन् ।
उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले दुई हजार ९५३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले दुई हजार १६२ मत ल्याएकी छन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया