केपी ओलीको गृह नगरमा बलियो बन्दै गठबन्धनका उम्मेदवार
मेरोन्यूज
२०७९ जेठ १ गते २२:१२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमक नगरपालिकामा गठबन्धनका राम थापाले अग्रता कायमै राखेका छन् ।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां)का थापाले ३७ सय २९ मत ल्याएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीले ३२ सय ७२ मत ल्याएकी छन् ।
उपमेयरमा गठबन्धनकै तर्फबाट कांग्रेसकी रेगिना भट्टराईले अग्रता कायम राखेकी छन् ।
यस नगरपालिकामा ६ दलीय गठबन्धनबीच चुनावी तालमेल रहेको छ ।
सम्बन्धित
















फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिक्रिया