भरतपुरमा एमालेका विजय सुवेदीकै अग्रता, रेनु दाहाल थोरै मतले पछाडि
मेरोन्यूज
२०७९ जेठ १ गते २२:५९

काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायमै राखेका छन् । उनी सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालभन्दा १० मतले अगाडि भएका छन् ।
सुवेदीले दुई हजार ८०६ मत ल्याउँदा गठबन्धनकी उम्मेदवार दाहालले दुई हजार ७९६ मत ल्याएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९०३ मत ल्याएका छन् ।
उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले तीन हजार ७६ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले दुई हजार २३८ मत ल्याएकी छन् ।
सम्बन्धित















नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया