राजविराज नगरपालिका वडा नं १, २ र १६ मा जसपा निर्वाचित
मेरोन्यूज
२०७९ जेठ २ गते ११:२०

सप्तरी । राजविराज नगरपालिका वडा नं १ ,२ र १६ मा जनता समाजवादी पार्टीका अध्यक्ष उमेदवार विजयी भएका छन्। वडा नं १ को वडा अध्यक्षमा जसपाका चन्दर चौधरी र वडा नं २ मा जसपाकै अरूण कुमार यादव विजयी भएका हुन् ।
राजविराज नगरपालिका १६ मा जसपाकै रामएकबाल यादव विजयी भएका छन्। अरूण र चन्दर दोस्रो पटक अध्यक्ष पदमा विजयी भएका हुन्।२०७४ सालको स्थानीय तह निर्वाचनमा चन्दर नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए भने अरूण जसपाबाटै निर्वाचित भएका थिए।
सम्बन्धित















नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया