प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा (फोटोफिचर)
मेरोन्यूज
२०७९ जेठ २ गते १२:५३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदी बुद्ध जन्मस्थल लुम्बिनीमा छन् । बुद्ध पूर्णिमाको अवसरमा मोदी लुम्बिनी आएका हुन् । लुम्बिनीमा मोदीलाई प्रधानमन्त्री देउवाले स्वागत गरे । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाअर्चना गरेका छन् । मोदीको आज ६ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।




सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया