रेनु दाहालसँग मतान्तरको दुरी बढाउँदै विजय सुवेदी
मेरोन्यूज
२०७९ जेठ २ गते १६:४१

काठमाडौँ । भरतपुर महानगरको मेयरमा नेकपा एमालेका विजय सुवेदीले आफ्ना निकटतम प्रतिस्पर्धी रेनु दाहालसँग मतान्तरको दुरी बढाउँदै गएका छन् ।
सुवेदी रेनुभन्दा ५८ मतले अगाडि छन् । अहिलेसम्म सुवेदीले चार हजार ७२७ मत पाएका छन् । यस्तै, नेकपा माओवादी केन्द्रकी दाहालले चार हजार ६६९ मत पाएकी छन् ।
महानगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने दुई हजार ११४ मत पाएका छन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया