सुर्नयामा एमालेका कुँवर र उपाध्यक्षका कांग्रेसका बोहरा विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते २०:२३

बैतडी । जिल्लाको सुर्नया गाउँपालिका अध्यक्षमा नेकपा एमालेका अम्मर कुँवर विजयी भएका छन् । उनले नेकपा एकीकृत समाजवादीका नरेन्द्र बिष्टलाई २५ मतले पराजित गर्दै विजय हासिल गरेका हुन् ।
उपाध्यक्षमा भने नेपाली कांग्रेसका मञ्जु बोहरा विजयी भएकी छन् । बोहराले राप्रपाका देव बहादुर चन्द तथा माओवादी केन्द्रलाई पराजित गरेकी हुन् ।
सुर्नयाका वडाहरूमा भने मिश्रित परिणामा आएको छ ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया