कांग्रेसलाई पराजित गर्दै पालिका अध्यक्षमा माओवादी विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते २३:०५
तनहुँ । जिल्लाको आबुखैरेनी गाउँपालिकामा नेपाली कांग्रेसलाई पराजित गर्दै नेकपा माओवादी केन्द्र अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको छ ।
पालिकाको अध्यक्षमा शुक्र चुमानले तीन हजार ९४० मत ल्याउँदै जितेका छन् भने कांग्रेसका गिरबहादुर थापा दुई हजार २३० मतमा पराजित भएका छन् ।
उपाध्यक्षमा माओवादी केन्द्रकी दुर्गा अर्यालले दुई हजार ८४८ मत पाएकी छन् । यस्तै, कांग्रेसकी उम्मेदवार पवित्रा गौलीले दुई हजार १८३ मत पाएकी छन् ।
सम्बन्धित
















चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो
इन्डोनेसियाको कुरान घटनामा दुई महिला पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया