बालेनकाे अग्रता कायमै, स्थापित भन्दा ४ हजार २९१ मतले अगाडि
मेरोन्यूज
२०७९ जेठ ३ गते ६:४१

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राखेका छन् । अहिलेसम्म बालेनले ९ हजार ४६० मत पाएका छन् । भने नेकपा (एमाले) का उम्मदेवार केशव स्थापितले पाँच हजार १६९ मत प्राप्त गरेका छन् । स्थापितलाइ बालेन भन्दा ४ हजार २९१ मतले पछि छन् ।
त्यसैगरीकांग्रेसकी उम्मेदवार सिर्जना सिंहले चार हजार ३१८ सय मत प्राप्त गरेकी छन् । अहिले मतगणना जारी छ
सम्बन्धित
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया