मतान्तर बढाउँदै बालेन शाह, पछिपछि केशव र सिर्जना
मेरोन्यूज
२०७९ जेठ ३ गते १७:३४
काठमाडौँ । काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । पछिल्लो मत परिणामअनुसार उनले ११ हजार ७७७ मत पाएका छन् ।
यस्तै, दोस्रो स्थानमा नेकपा एमालेका केशव स्थापितले ६ हजार ३२३ मत पाएका छन् । तेस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले ५ हजार ५४८ मत ल्याएकी छन् ।
अहिले वडा नम्बर ३, ४, ५, ६, ३०, ३१ र ३२ को मत गणना भइरहेको छ । सबै वडामा बालेनले अगाडि रहेका छन् ।
सम्बन्धित
















नयाँ वर्ष २०८३ को अवसरमा केयी नेपालको देशभर एक्स्चेन्ज क्याम्प
संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया