काठमाडौं ८ मा सिर्जना सिंहको अग्रता, बालेन शाह दोब्बर मतले पछाडि
मेरोन्यूज
२०७९ जेठ ५ गते १४:१९

काठमाडौं । काठमाडौं महानगरपालिका ८ को मतगणना गर्दा गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले सुरुवाती अग्रता लिएकी छन् ।
वडा नम्बर ८ को सय मत गन्दा सिर्जनालाई ४७ मत प्राप्त भएको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहले भने २२ मतका साथ सिर्जनालाई पछ्याइरहेका छन् । एमाले उम्मेदवार केशव स्थापितलाई एक मत आएको छ ।
अहिलेसम्म बोलनले २२ हजार ८४२ मतसहित अग्रता बनाएका छन् । एमालेका केशव स्थापितको ११हजार ७६९ मत छ । यस्तै काँग्रेस उम्मेदवार सिर्जनाले १० हजार ९८६ मत पाएकी छन् ।
सम्बन्धित
















साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया