बाराको फेटा गाउँपालिकामा विवेकशील साझाका अंसारी निर्वाचित
मेरोन्यूज
२०७९ जेठ ५ गते १७:५३

काठमाडौं । बाराको फेटा गाउँपालिकामा विवेकशील साझा पार्टीका उमेदवार निर्वाचित भएका छन् । अध्यक्षमा साझा पार्टीका रुस्तम अंसारी ४ हजार ४८५ मतसहित निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी एमालेकामा अमिरीलाल प्रसादले २ हजार ३९९ मत प्राप्त गरे ।
उपाध्यक्षमा विवेकशीलकै निलम शाहले ३ हजार ५७० मतसहित निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्धन्द्धी एमालेकी कमरुन खातुनले ३ हजार ३३३ मत प्राप्त गरिन् ।
विवेकशील साझा पार्टीले जितेको यो पहिलो पालिका हो ।
सम्बन्धित
















विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
रेड्मी ए–सेभेन नेपाली बजारमा
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल
युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया