निर्वाचन पछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दै, निति तथा कार्यक्रम पास गर्ने तयारी
मेरोन्यूज
२०७९ जेठ ५ गते १९:१२
काठमाडौं । सरकारले शुक्रबार विहान ९ बजेको लागि मन्त्रि परिषद्को वैठकका लागि आह्वान गरेको हो । सरकारले स्थानीय तह निर्वाचन पछि पहिलो पटक मन्त्रिपरिषद्को वैठकका लागि आह्वान गरेको हो ।
निर्वाचन आचारसंहिताका कारण रोकिएको सरुवा, बढुवा, नियुक्ति लगायतका विषयमा भोलीको वैठकमा बहस हुने स्रोतले जनाएको छ । भोलीको वैठकमा सरकारको निति तथा कार्यक्रम पास गर्ने सम्भावना रहेको एक मन्त्रिले मेरोन्यूजलाई जानकारी दिए ।
सम्बन्धित

















विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
रेड्मी ए–सेभेन नेपाली बजारमा
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल
युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया