भरतपुरमा रेनु दाहालको भोट ३० हजार कट्यो, विजय सुवेदीले कति पाए ?
मेरोन्यूज
२०७९ जेठ ७ गते १७:२२

चितवन । भरतपुर महानगरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी रेनु दाहालले थप मतान्तर बढाएकी छन् । माओवादी केन्द्रकी मेयर प्रत्यासी दाहालले ३० हजार ३९४ मत पाएकी छन् ।
दाहालका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदी २४ हजार २५६ मत पाएका छन् । उनी रेनुभन्दा ६ हजार १३८ मतले पछाडि छन् ।
कांग्रेसमा असन्तुष्ट जनाउँदै स्वतन्त्र उम्मेदवार दिएका जगन्नाथ पौडेलले १० हजार ७२१ मत पाएका छन् ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया