सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गर्ने आरोपी पाण्डे पक्राउ
मेरोन्यूज
२०७९ जेठ ७ गते १८:२५

काठमाडौँ । सौन्दर्य प्रतियोगिता आयोजना गरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनोज पाण्डे रहेका छन् ।
आठ वर्षपहिले प्रतियोगिता आयोजना गरी एक किशोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा पाण्डलाई प्रहरीले काठमाडौँको स्वयम्भुबाट पक्राउ गरेको हो ।
मिस ग्लोबल इन्टरनेशनलमा भाग लिन आएकी तत्कालीन अवस्थामा १६ वर्ष रहेकी एक किशोरी बलात्कार गरेको आरोप उनलाई पक्राउ गरेको हो ।
पीडित युवतीले आठ वर्षपछि सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै घटनाबारे खुलासा गरेपछि यो विषय राष्ट्रिय चासोका रुपमा देखिएको थियो ।
सोही विषयमा प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले छानबिन गर्न सरकारलाई निर्देशन दिएका थिए ।
सम्बन्धित
















साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया