काठमाडौँ महानगरको जारी मतगणनामा कुन वडामा कसले कति मत पाए ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट ( सोमबार अपराहन्न ३:४५ ) अनुसार बालेन शाहले ४६ हजार ९६६ मत ल्याएर अग्रता बनाइरहेका छन् । बालेन काँग्रेस उम्मेदवार सिर्जना सिंहभन्दा १८ हजार ८२५ मतले अगाडी रहेका छन् । सिंहले २८ हजार १४१ मत पाएकी छन् । त्यस्तै नेकपा एमालेबाट उम्मेदवार बनका केशव स्थापितले २७ हजार २८६ मत प्राप्त गरेका छन् ।
काठमाडौँ महानगरको वडा नम्बर १, २, ३, ५, ६, ७, ८, १०, ११, १२, २३, २४, २५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिएको छ भने अहिले वडा नम्बर ९, १३, १४,, १५, १६, २०, २१, २२, र २६ को मतगणना भैरहेको छ । काठमाडौँ महानगरमा अहिलेसम्म एक लाख ३७ हजार ४५२ मत गणना भएको छ भने अब ५३ हजार ७३४ मत गणना गर्न बाँकी रहेको छ ।
मत गणना जारी रहेका वडा:
वडा नम्बर ९ (गौशाला)
लौरो- ३३१८
रुख- १३८२
सुर्य- ११२०
वडा नम्बर १३ (कालिमाटी)
लौरो- ५६५
सुर्य- ४४९
रुख- ३१५
वडा नम्बर १४ (कलंकी/बल्खु)
लौरो- ७४२
सुर्य- ४६९
रुख- ३८५
वडा नम्बर १५ (डल्लु)
सुर्य- ८४
लौरो- ८३
रुख- ८२
वडा नम्बर २० (भीमसेनस्थान)
सुर्य- ११६
रुख- ८५
लौरो- ५१
वडा नम्बर २१ (ज्याबहाल)
सुर्य- ५६२
रुख- ४२१
लौरो- ४१८
वडा नम्बर २२ (टेवबहाल)
सुर्य- ६०३
रुख- ५१३
लौरो- ४२३
वडा नम्बर २६ (लैनचौर)
लौरो- २३१९
रुख- १४८४
सुर्य- १३७९
















प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रतिक्रिया