जनकपुरधामको मेयरमा स्वतन्त्र सिंह विजयी
मेरोन्यूज
२०७९ जेठ ९ गते १९:०३

धनुषा । जिल्लाको जनकपुरधाम उपमहानगरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी विजयी भएका छन् । सोमबार साँझ सकिएको मत गणनाअनुसार उनले १३ हजार ४६५ मत ल्याएका थिए ।
दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले नौ हजार ५३२ मत ल्याएका छन् । मेयर पदमा सत्तारुढ गठबन्धनको समर्थन पाएका जनता समाजवादी पार्टीका उम्मेदवार चौथो बने । उनले पाँच हजार १९४ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका किशोरी साहले १५ हजार ५२५ मत ल्याएर निर्वाचित भएकी छन् । दोस्रो स्थानमा एमालेकी रुणादेवी झाले १० हजार ८८५ मत पाएकी छन् ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया