लहान नगरपालिकाले लगायो आजबाट ज्यालादारीका सबै कर्मचारीलाई काममा रोक
मेरोन्यूज
२०७९ जेठ १० गते ८:५९

काठमाडौं । सिरहाको लहान नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले ज्यालादारीमा कार्यरत सबै कर्मचारीलाई आजबाट काम काज नगराउँन भनेको छ ।
सोमबार नगर कार्यपालिकाको कार्यालयले एक सुचना जारी गदै ज्यालादारीमा कार्यरत सबै कर्मचारीलाई आजबाट काम काज नगर्न नगराउँन आदेश दिएको हो । ‘यस शाखा,उपशाखा, वडा कार्यालय र अन्य स्थानमा दैनिक ज्यालादारीमा कार्यरत सबै कर्मचारीलाई जेष्ठ १० गतेबाट अर्को व्यवस्था नभएसम्मको लागि कामकाज नगर्न नगराउन आदेशनुसार सम्बन्धी सबैलाई जानकारी गराईन्छ,’ नगर कार्यालयले जारी सुचनामा भनिएको छ ।
यस नगरमा अघिल्लो एमालेको सरकारले नियुक्ती गरेका कर्मचारीलाई हटाउँन लागेको बताइन्छ । अहिलेका स्थानीय तहको निवार्चनबाट नगरपालिका प्रमुख कांग्रेस र उपप्रमुखमा जसपा जितेको छ ।

सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया