प्रधानमन्त्री देउवाको गृह जिल्लामा मेडिकल कलेज सञ्चालन हुने
मेरोन्यूज
२०७९ जेठ १० गते १७:४०

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज सञ्चाल गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षमा डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने भएको हो ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले डडेलधुरामा मेडिकल कलेज सञ्चालन हुने बताएकी हुन् ।
यस्तै, सरकारले हरेक प्रदेशमा कम्तिमा दुई वटा मेडिकल कलेज सञ्चालन गर्ने नीति लिएको राष्ट्रपति भण्डारीले बताइन् ।
सम्बन्धित
















उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया