बिहे गर्छु भन्दै १४ वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ
मेरोन्यूज
२०७९ जेठ १० गते १७:४८
काठमाडौँ । काठमाडौंको कीर्तिपुर नगरपालिकामा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
उनलाई बलात्कार गरेको अभियोगमा कीर्तिपुर नगरपालिका ५ पाँगा बस्ने २१ वर्षीय विक्की महर्जनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई विवाह गर्छु भन्दै फकाएर आइतबार राति आफ्नै कोठामा लगेर महर्जनले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया