सोमबार, चैत ३०, २०८२

बुथ कब्जा हुँदा रोकिएको बुढीगंगामा पुनः मतदान हुने

मेरोन्यूज २०७९ जेठ १२ गते १९:५८

बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । मतदानका क्रममा बुथ कब्जा भएपछि यहाँ निर्वाचन रोकिएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै बुढीगंगामा पुनः मतदान गर्ने निर्णय गरेको हो । यसका लागि मिति र समय चाँडै तोकिने भएको छ ।

प्रतिक्रिया