आक्रामक बन्दै बालेन, पुगे ओखरपौवाको डम्पिङ क्षेत्र
मेरोन्यूज
२०७९ जेठ १३ गते २०:२७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएसँगै उपत्यकाको फोहोर व्यवस्थापनमा बालेन शाह आक्रमक बनेका छन् । मेयरमा निर्वाचित भएको घोषणासँगै उनी आज नुवाकोटको ओखरपौवा पुगेका हुन् ।
उनी काठमाडौँ महानगरको फोहोर व्यवस्थापन हुँदै आएको स्थान ओखरपौवामा पुगेका हुन् । उनी आफ्ना समर्थकसहित फोहोर व्यवस्थापनबारे जानकारी लिन ओखरपौवाको डम्पिङ क्षेत्र पुगेका हुन् ।
आफू मेयरमा निर्वाचित भए काठमाडौँको फोहोर व्यवस्थापन चुस्त ढंगले गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए । विजय र्यालीमा उनले काठमाडौँलाई विश्वकै नमुना सहरको रुपमा विकास गर्ने बताएका छन् ।
सम्बन्धित
















दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
Legendary singer Asha Bhosle passes away
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया