सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित, भोलि बजेट आउने
मेरोन्यूज
२०७९ जेठ १४ गते २०:१८

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार साँझ बसेको प्रतिनिधिसभा बैठकले आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
नीति तथा कार्यक्रममा संशोधन राखेका ६ सांसदको प्रस्ताव अस्वीकार गर्दै संसदले नीति तथा कार्यक्रम पारित गरेको हो ।
बैठकमा सत्ता पक्ष तथा प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूसहित सांसदहरूले सम्बोधन गरेका थिए ।
सरकारले भोलि अपरान्ह ४ बजे आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ ।
सम्बन्धित


















आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया