मेयर खाँणसहितको टोलीले गरे आगलागी भएको डिपोको अनुगमन
मेरोन्यूज
२०७९ जेठ १४ गते २०:५५

काठमाडौँ । नेपाल आयल निगमको डिपोअगाडि राखिएका दुई वटा ट्यांकरमा लागेको आगलागीबारे अनुगमन भएको छ । तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणसहितको टोलीले आज अनुगमन गरेको हो ।
अनुगमनमा नगर प्रमुख खाँण, रुपन्देहीको भलवारीमा आगलागी भएको पम्पको आयल निगमका डिजी उमेश थानीलगायत सहभागी भएका थिए ।
रुपन्देहीको भलबारीस्थित आयल निगमको डिपोमा शुक्रबार बिहान ११ बजेतिर आगलागी भएको थियो । लु २ ख २६५६ र लु २ ख ५६८७ नम्बरको ट्यांकरमा आगलागी भए पनि ठूलो क्षति हुनबाट रोकिएको थियो ।
डिपोमा ट्यांरबाट तेल खन्याएपछि अचानक आगलागी भएको थियो । आगलागी भएको एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
सम्बन्धित
















खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया