शुक्रबार, पुष १८, २०८२

वन मन्त्रालयका लागि १३ अर्व बिनियोजन रूपैयाँ बजेट विनियोजन

मेरोन्यूज २०७९ जेठ १५ गते १७:०२

काठमाडौं । सरकारले वन तथा वातावरण मन्त्रालयको लागि १३ अर्ब रूपैयाँ बजेट विनियोजित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण गर्दै न तथा वातावरण मन्त्रालयको लागि उक्त बजेट विनियोजित गरेका हुन् ।

प्रतिक्रिया