६८ वर्षमै सामाजिक सुरक्षा भत्ता दिने
मेरोन्यूज
२०७९ जेठ १५ गते १७:२५

काठमाडौं । सरकारले ६८ वर्ष माथिका जेष्ठ नागरीकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट पेस गर्दै ६८ वर्ष पुगेका जेष्ठ नागरीकलाई सामाजिक सुरक्षा भत्ता दिने जनाएका हुन् । साथै अर्थमन्त्री शर्माले स्वघोषणा मार्फत सामाजिक सुरक्षा भत्ता अस्विकार गर्नेलाई सरकारले सम्मान जनाएका छन् ।
यसअघि ७० वर्ष पुगेका जेष्ठ नागरीकले मात्रै सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था थियो ।
सम्बन्धित
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया