कार्य व्यवस्था र संसदीय समितिमा हेरफेर, कुन सांसद कहाँ ?

काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समिति र संसदीय समितिमा हेरफेर गरिएको छ ।
प्रतिनिधिसभा मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्य व्यवस्था समितिमा सदस्यको चयन र मातहतका संसदीय समितिमा सदस्यको छनोट र हेरफेर गरेका हुन् ।
कार्य व्यवस्थामा को को ?
प्रतिनिधिसभाको कार्य व्यवस्था समितिमा निम्नानुसारका सांसद रहने गरी तय गरिएको छ ।
नेकपा एमालेबाट
प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, कृष्णभक्त पोखरेल, खगराज अधिकारी र शेरबहादुर तामाङ
नेपाली कांग्रेसबाट
सचेतक पुष्पा भुसाल, राजेन्द्र केसी र बहादुरसिंह लामा तामाङ
नेकपा माओवादी केन्द्रबाट
प्रमुख सचेतक देवप्रसाद गुरुङ, सचेतक रामकुमारी चौधरी र रेखा शर्मा
नेकपा एकीकृत समाजवादीबाट
प्रमुख सचेतक जीवनराम श्रेष्ठ,
जनता समाजवादी पार्टीबाट
प्रमोद साह
लोकतान्त्रिक समाजवादी पार्टीबाट
उमाशंकर अरगरिया
संसदीय समितिमा निम्न सांसदहरूको हेरफेर र चयन भएको छ ।
केपी शर्मा ओली, अन्तर्राष्ट्रिय सम्बन्ध समिति
ईश्वर पोखरेल, अन्तर्राष्ट्रिय सम्बन्ध समिति
प्रदीप ज्ञवाली, अन्तर्राष्ट्रिय सम्बन्ध समिति
विष्णु पौडेल, अर्थ समिति
हृदयेश त्रिपाठी, अर्थ समिति
मिनेन्द्र रिजाल, अर्थ समिति
लिलानाथ श्रेष्ठ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
नवराज राउत, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
जुली महतो, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
भानुभक्त ढकाल, कानून, न्याय तथा मानव अधिकार समिति
पार्वत गुरुङ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति
कृष्णगोपाल श्रेष्ठ, राज्यव्यवस्था तथा सुशासन समिति
वसन्त नेम्वाङ, विकास तथा प्रविधि समित
पद्मा अर्याल, विकास तथा प्रविधि समिति
जगत सुनुवार, शिक्षा तथा स्वास्थ्य समिति
शिवमाया तुम्वाहाम्फे, सार्वजनिक लेखा समिति
गणेशसिंह ठगुन्ना, सार्वजनिक लेखा समिति
उमाशंकर अरगरिया, कानुन समितिबाट उद्योग समिति
विमला विक, महिला समितिबाट कानुन समिति
रामकुमारी चौधरी, कानुन समितिबाट कृषि समित
खगराज अधिकारी, शिक्षा समितिबाट राज्यव्यवस्था समिति
शक्ति बस्नेत, कृषि समितिबाट राज्यव्यवस्था समिति
हरिराज अधिकारी, अर्थ समितिबाट राज्यव्यवस्था समिति
शान्ता चौधरी कृषि, समितिबाट विकास समिति
विद्या भट्टराई, शिक्षा समितिबाट विकास समिति
दामोदर भण्डारी, राज्यव्यवस्था समितिबाट लेखा समिति
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
प्रतिक्रिया