थप १४ जनामा कोरोना संक्रमण हुँदा आठ निको
मेरोन्यूज
२०७९ जेठ १९ गते १९:०५
काठमाडौँ । कोरोना भाइरसको संक्रमण १४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ५९५ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा मात्र संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १०१ जना रहेका छन् । विगत २४ घण्टामा आठ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या नौ लाख ६७ हजार ११० पुगेको छ ।
आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य संक्रमित भएको ३६ जिल्ला पुगेका छन् । नेपालमा संक्रमण दर १७.२ प्रतिशत छ ।
सम्बन्धित
















विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
रेड्मी ए–सेभेन नेपाली बजारमा
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल
कोलम्बियामा भएको आक्रमणमा ६ जनाको मृत्यु
युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया