हरेक महिनाको पहिलो सोमबार काठमाडौँ महानगरको बैठक बस्ने
मेरोन्यूज
२०७९ जेठ २० गते २०:३९

काठमाडौँ । हरेक महिनाको पहिलो सोमबार काठमाडौँ महानगरपालिकाले बैठक आह्वान गरेको छ । महानगरभित्र सबै प्रकारको सेवालाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैकठ राख्ने भएको मेयर बालेन्द्र शाहले जानकारी दिएका छन् ।
बैठकमा महानगरभित्र रहेका सबै प्रकारका विकास निर्माण क्षेत्रमा काम गर्ने निकायहरूको समेत सहभागी हुने भएको छ । शुक्रबार बसेको बैठकले हरेक महिनाको पहिलो सोमबार दिउँसो ३ बजे बैठक राख्ने निर्णय गरेको हो ।
बैठकमा सेवा प्रवाह र विकास निर्माणलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

सम्बन्धित


















आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया