सहीद तथा द्वन्द्वपीडितका परिवारका छोराछोरीहरूलाई छात्रवृत्तिसम्बन्धी सूचना
मेरोन्यूज
२०७९ जेठ २२ गते १४:०२

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले सहीद तथा द्वन्द्वपीडितका परिवारका छोराछोरीहरूलाई उच्च शिक्षा अध्ययन गर्न प्रदान गर्ने भएको छ ।
आयोगले आइतबार आइतबार एक सुचना जारी गदै सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा भएका सहीदका छोराछोरी, सशस्त्र द्वन्द्वका समयमा मृत्यु भएका व्यक्तिका आश्रित छोराछोरी र द्वन्द्वकै कारण अपाङ्ग भई शारीरिक रूपले कुनै कामकाज गर्न नसक्ने अशक्त र हालसम्म पत्ता नलागेका (बेपत्ता) व्यक्तिका छोराछोरीलाई आर्थिक वर्ष २०७८र७९ मा छात्रवृत्ति दिने भएको हो ।
द्वन्द्वपीडित भएको सरकारले तोकेको निकायले प्रमाणित गरेको प्रमाण ,सहीद परिवारका लागि नेपाल सरकारले सहीद भनी घोषणा गरेको प्रमाणपत्र समेत हुनुपर्ने आयोगले जनाएको छ ।
यस्तो छ आयोगले जारी गरेको सुचना

सम्बन्धित
















खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया