दुई ओपनर घाइते भएपछि सुवासले पाए मौका
मेरोन्यूज
२०७९ जेठ २२ गते १८:३५

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीका दुई ओपनर आसिफ शेख र कुशल भुर्तेल घाइतेका छन् । उनीहरू घाइते भएपछि सुवास खकुरेललाई टिममा राखिएको छ ।
आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जालमार्फत ओपनरद्वय आसिफ र कुशल घाइते भएको पुष्टि गर्दै सुवासलाई टिममा बोलाउने निर्णय गरेको हो ।
नेपालले अमेरिकामा घरेलु टिमसहित ओमान सम्मिलित त्रिदेशीय क्रिकेट लिग खेल्ने तालिका छ । नेपालले शृंखलाको पहिलो खेलमा जेठ २६ गते ओमान, २८ मा अमेरिका, ३१ मा ओमान र असार १ मा अमेरिकाको सामना गर्ने छ ।
सम्बन्धित















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया