आरजु देउवा एक साताका लागि किन जाँदैछिन भारत
मेरोन्यूज
२०७९ जेठ २४ गते ७:३५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवम् कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवा एक साताका लागि भारत जाने भएकी छिन् । उनी (आज) मंगलबार भारत जाँदैछिन्। ‘अहिले भारत जानु राजनीतिक भेटघाट होइन, हेल्थ चेक अपको फलोअपका लागि मात्र हो,’आरजु निकट स्रोतले भन्यो ।
यसअघि गत पुसमा पनि उनी भाइ भूषण राणाको उपचारका लागि भन्दै भारत गएकी थिइन् । त्यो समयमा पनि
डा. आरजुले राजनीतिक भेटघाट गरेकी थिईन् । डा.आरजुले पछिल्लो समय राजनीतिक एवं कूटनीतिक भेटवार्तालाई तीव्रता दिदैं आइरहेकी छिन् ।भने
लोसपालाई सरकारमा सहभागी गराउने चर्चा चलिरहेको समयमा डा. आरजु भारत जानुलाई राजनितिक रुपमा पनि हेरिएको छ ।
सम्बन्धित


















आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया