आमा !
आयान्श पौड्याल
२०७९ जेठ २५ गते २०:४९

सबैभन्दा राम्री !
आमा नै हुन् हाम्री !
कमिलाको दुलो !
मेरो आमा ठूलो !
घामको पछि छाया !
लाग्छ उनकै माया !
होमक गराई खेलाउने !
स्कुलबाट लिई आउने !
घरमा माम पकाउने !
रिसाउँदा फकाउने !
कति गरुँ बयान !
मेरो आमा महान !
- आयान्श पौड्याल
शाकंरी स्कुल, छाउनी
कक्षा २, पर्ल
सम्बन्धित










यस्ताे छ आजकाे माैसम पूर्वानुमान
भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया