बालबालिका पुस्तकमा धर्मका विषयमा कुनै परिवर्तन छैन : मन्त्री पौडेल
मेरोन्यूज
२०७९ जेठ ३१ गते १४:०२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एक कक्षादेखि तीन कक्षासम्मको किताबमा कुनै पनि कुरा परिमार्जन नगरिएको बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभाको विनियोजित बजेटमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री पौडेलले भने, ‘अहिले एकदेखि ३ कक्षाका नेपाली विषयमा कुनै पनि परिमार्जन गरिएको छैन्, त्यो झुटो हो,भन्दै किताब नै देखाए ।’
सांसदहरुले संसदमा ईश्वर र ईशु भन्ने विषयमा किन यस्तो गरियो भन्दै प्रश्न गरेका थिए । मन्त्री पौडेलले एक जिल्लाको एक संस्थाले किताबमा अनाधिकृतरुपमा वितरण गरेको भने खबर आएको छ । त्यस्ता किताबहरु वितरण गर्नेलाई कानुनको दायरामा ल्याउँने उनले बताए । तर मन्त्री कुन जिल्ला र कुन संस्थाले भन्नेर खुलाएनन् ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया