कोरोना संक्रमण बढ्न थाल्यो, आज ४३ जनामा पुष्टि
मेरोन्यूज
२०७९ असार १० गते १७:१०

काठमाडौँ । देशमा पुनः कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कसैको मृत्यु भएको छैन । कूल एक हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३२ जना र एक हजार ७०३ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो ।
आज थप १४ जना कोरोना संक्रमणबाट निको भएका छन् । हाल देशभर १८१ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणमध्ये १ जना विरामी भेन्टिलेटरमा उपचाररत भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया