हुलास फिन सर्भले बाेलायाे साधारणसभा
मेरोन्यूज
२०७९ असार १७ गते १०:५८
काठमाडौं । हुलास फिन सर्भ लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको गत ३१ जेठ बसेको बैंठकको निर्णय अनुसार २६ असारका लागि सभा बोलाएको हो ।
उक्त सभामा कम्पनीको रजिष्ट्रार कार्यालयको ठेगाना परिवर्तन गर्ने, सञ्चालक समिति सदस्य थप सहित पुनर्गठन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने र कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने जस्ता विषयमा छलफल हुनेछन् ।
सम्बन्धित















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
प्रतिक्रिया