स्वतन्त्र कर्मचारी संगठन नेपाल इञ्जिनियरिङ्ग कलेज गठन
मेरोन्यूज
२०७९ असार १८ गते ६:४५

काठमाडौँ । स्वतन्त्र कर्मचारी संगठन नेपाल इञ्जिनियरिङ्ग कलेज दुवाकोट चाँगुनारायण भक्तपुर गठन गरिएको छ ।
कलेजमा रहेका कर्मचारीको भेलाबाट मनोहर खनालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।
संगठनको उपाध्यक्षमा सन्तुराम बस्नेत, सचिवमा लोचन न्यौपाने, सहसचिव श्रृषिराम न्यौपाने र कोषाध्यक्षमा बाबुकृष्ण खनाल रहेका छन् ।
सदस्यमा सत्यप्रसाद खनाल, प्रमिला पौडेल, गंगा नेपाल (न्यौपाने), गोबर्धन न्यौपाने, मनोज गौतम र भरत सुनुवार रहेका छन् ।
सम्बन्धित
















आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि
हमासद्वारा निशस्त्रीकरण र विदेशी शासन अस्वीकार
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छ : राष्ट्रपति
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया